२०८३, कात्तिक ९ गते

Oct 26 2026

Logo
  • २०८३ कात्तिक ९, सोमबार
  • (Oct 26, 2026)
images

वीर अस्पतालको छैटौं तलाबाट हाम फालेर एक पुरुषको मृत्यु

images

  • २०८० भदौ १८, सोमबार
  • 746
    SHARES
  • वीर अस्पतालको छैटौं तलाबाट हाम फालेर एक पुरुषको मृत्यु

    भदौ १८,काठमाडौं  :वीर अस्पतालको छैटौं तलाबाट हाम फालेर एक पुरुषको मृत्यु भएको छ ।  सर्जिकल भवनको छैटौँ तलाबाट हाम फालेका ती पुरुष अन्दाजी ४० वर्षको रहेको अस्पतालका सूचना अधिकारी सागर मिश्रले जानकारी दिनु भयो । 

    सूचना अधिकारी मिश्रका अनुसार घटना आज बिहान करिब २–३ बजेतिरको हो । उनी बिरामीको आफन्त हुँ भन्दै अस्पतालभित्र प्रवेश गरेका थिए ।

    त्यसपछि उनी माथि तलामा गएर हाम फालेका  बताइएको  छ । अस्पताल प्रशासनले बुझ्दा उहाँका कोही बिरामी अस्पतालमा नभएको पाइएको छ । ‘

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ