२०८३, कात्तिक ९ गते

Oct 26 2026

Logo
  • २०८३ कात्तिक ९, सोमबार
  • (Oct 26, 2026)
images

डेंगी संक्रमितको संख्या २४ हजार नाघ्यो

images

  • २०८० भदौ २१, बिहीबार
  • 766
    SHARES
  • डेंगी संक्रमितको संख्या २४ हजार नाघ्यो


     भदौ २१ काठमाडौं :सेप्टेम्बरका ६ दिनमा नेपालमा दुई हजार ३२३ जना डेंगी संक्रमित थपिएका छन् । यो संख्यासँगै यसवर्ष (जनवरीदेखि ६ अगष्ट)सम्म नेपालमा डेंगु संक्रमितको संख्या २४ हजार १२ पुगेको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडीसीडी)को तथ्यांकमा देखाएको छ ।

    सबैभन्दा धेरै संक्रमित कोसी प्रदेशमा १८ हजार ३१९ जना रहेका छन् । त्यस्तै, वाग्मतीमा तीन हजार ३१६, मधेसमा ५२१, गण्डकीमा ७०६, लुम्बीनीमा ४०९, कर्णालीमा ४९ र सुदूरपश्चिममा ६९२ जनामा संक्रमण पुष्टि भएको छ ।काठमाडौं उपत्यकाका तीन जिल्लामा ८०८ जना संक्रमित भएको ईडीसीडीको तथ्यांकमा देखाएको छ ।

     

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ