२०८३, कात्तिक १० गते

Oct 27 2026

Logo
  • २०८३ कात्तिक १०, मंगलबार
  • (Oct 27, 2026)
images

मनमैजुमा करेन्ट लागेर एक जनाको मृत्यु

images

  • २०८० फागुन १, मंगलबार
  • 2.1K
    SHARES
  • मनमैजुमा करेन्ट लागेर एक जनाको मृत्यु

    काठमाडौँ : मनमैजुमा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ। तारकेश्वर नगरपालिका वडा नम्बर १० मनमैजु पुल नजिकै पोलमा चढ्ने क्रममा करेन्ट लागेर एक युवाको मृत्यु भएको हो।

    अरु विवरण भने आउन बाँकी रहेको छ।

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ