२०८३, कात्तिक १० गते

Oct 27 2026

Logo
  • २०८३ कात्तिक १०, मंगलबार
  • (Oct 27, 2026)
images

नेम्वाङको निधनपछि चीनबाट आजै फर्किदै महासचिव पोखरेल नेतृत्वको टोली

images

सत्कार खबर
  • २०८० भदौ २६, मंगलबार
  • 1.0K
    SHARES
  • नेम्वाङको निधनपछि चीनबाट आजै फर्किदै महासचिव पोखरेल नेतृत्वको टोली

    भदौ २६ काठमाडौँ : उपाध्यक्ष सुवास नेम्वाङको असामयिक निधन भएपछि चीन भ्रमणमा रहेको  नेकपा एमालेका महासचिव शङ्कर पोखरेल आज चीनबाट स्वदेश फर्किने हुनुभएको छ। आफ्नो सबै पूर्वनिर्धारित सम्पूर्ण कार्यक्रम रद्द गरेर एमाले नेताहरूको टोली आजै फर्किने हुनुभएको छ।

    चिनियाँ कम्युनिष्ट पार्टीको निमन्त्रणामा उहाँसहित पार्टीको उच्चस्तरीय टोली यही भदौ १७ गते चीनमा भ्रमणमा गएको थियो।

    सामान्य रुघाखोकी लागेर घरमा आराम गरिरहनुभएका नेम्वाङलाई राति १ बजे हृदयघात भएपछि त्रिवि शिक्षण अस्पताल, महाराजगञ्ज पुर्‍याइएको थियो। उपचारको क्रममा उहाँका निधन भएको थियो।

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ