२०८३, कात्तिक ९ गते

Oct 26 2026

Logo
  • २०८३ कात्तिक ९, सोमबार
  • (Oct 26, 2026)
images

मधेश प्रदशकी जसपा सांसद विन्दुकुमारी यादवको निधन

images

  • २०८० भदौ २६, मंगलबार
  • 641
    SHARES
  • मधेश प्रदशकी जसपा सांसद विन्दुकुमारी यादवको निधन

    भदौ २६, काठमाडौं : जनता समाजवादी पार्टी (जसपा)की मधेश प्रदेश सांसद विन्दुकुमारी यादवको निधन भएको छ। लामो समयदेखि क्यान्सर रोगले ग्रसित यादवको आज बिहान जनकपुर प्रादेशिक अस्पतालमा मृत्यु भएको हो।


    पाठेघरको मुखको क्यान्सरबाट ग्रसित उनको लामो समयदेखि उपचार चलिरहेको थियो। यादव गत निर्वाचनमा जसपाबाट समानुपातिक सांसद बनेकी थिइन्। ४१ वर्षीया यादवले २०७२ सालको मधेश आन्दोलनमा नेतृत्वदायी भूमिका खेलेकी थिइन्।

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ