२०८३, कात्तिक १० गते

Oct 27 2026

Logo
  • २०८३ कात्तिक १०, मंगलबार
  • (Oct 27, 2026)
images
भूकम्प

बझाङको परकाट्ने केन्द्र विन्दु भएर भूकम्पको धक्का

images

  • २०८० फागुन ४, शुक्रबार
  • 1.3K
    SHARES
  • बझाङको परकाट्ने केन्द्र विन्दु भएर भूकम्पको धक्का

    काठमाडौँ : बझाङको थलारा गाउँपालिका स्थित परकाट्ने केन्द्र विन्दु भएर भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र लैनचौरका अनुसार आज बिहान ९ बजेर ३२ मिनेट जाँदा परकाट्ने आसपास केन्द्र विन्दु भएर ४.४  रेक्टर स्केलको भूकम्प गएको हो । 

    यसअघि गत कात्तिक १७ गते जाजरकोटको रामी डाँडा केन्द्र विन्दु भएर भूकम्प जाँदा जाजरकोट र पश्चिम रुकुममा मात्र १ सय ५३ जनाले अकालमा ज्यान गुमाएका थिए भने २ सय भन्दा बढी व्यक्ति घाइते भएका थिए। 

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ