२०८३, कात्तिक ९ गते

Oct 26 2026

Logo
  • २०८३ कात्तिक ९, सोमबार
  • (Oct 26, 2026)
images
दुर्घटना

तनहुँमा जन्ती बोकेको जीप दुर्घटना हुँदा २ जनाको मृत्यु, १६ घाइते

images

  • २०८० फागुन ७, सोमबार
  • 1.7K
    SHARES
  • तनहुँमा जन्ती बोकेको जीप दुर्घटना हुँदा २ जनाको मृत्यु, १६ घाइते

    तनहुँ : तनहुँको आँबुखैरेनी गाउँपालिका-१ गिरौनचोरस्थित भित्री सडक खण्डमा आज बिहान जन्ती बोकेको गाडी दुर्घटना हुँदा २ जनाको मृत्यु भएका छन् भने १६ जना घाइते भएका छन्। 

    बरादी-हिलेखर्कस्थित भित्री सडक खण्डमा जन्ती लिएर गइरहेको बा१८च ५९२१ नम्बरको बोलेरो जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको हो। मृत्यु हुने दुवै जनाको सनाखत नभएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरीक्षक मोहनबहादुर खाँणले जानकारी दिए।

    घाइतेको विभिन्न अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ। अनियन्त्रित भई जिप सडकबाट करिब ५०० मिटर तल खसेको छ। 

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ