२०८३, कात्तिक १० गते

Oct 27 2026

Logo
  • २०८३ कात्तिक १०, मंगलबार
  • (Oct 27, 2026)
images

लिबियामा बाढीका कारण ३८ हजार ६४० विस्थापित

images

  • २०८० भदौ ३०, शनिबार
  • 1.4K
    SHARES
  • लिबियामा बाढीका कारण ३८ हजार ६४० विस्थापित

     

    भदौं ३०, एजेन्सी: भूमध्यसागरीय आँधी डेनियलका कारण आएको बाढीले उत्तरपूर्वी लिबियामा ३८ हजार ६४० जना विस्थापित भएका छन् । 

    बाढीले करिव ५ हजार घरमा क्षति पुर्‍याएको बताइएको छ।  । खानेपानी, विद्युत र अत्यावश्यक सामग्री आपूर्तिमा पनि समस्या भएको छ ।

    प्रभावित क्षेत्रमा पिउने पानीको अभाव भएको छ । बाढीले अहिलेसम्म ५ हजार ५०० जनाको मृत्यु भइसकेको छ । १० हजार मानिस बेपत्ता भएको बताइएको छ । 

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ