२०८३, कात्तिक १० गते

Oct 27 2026

Logo
  • २०८३ कात्तिक १०, मंगलबार
  • (Oct 27, 2026)
images

गोहीको आक्रमणबाट एकजनाको मृत्यु

images

  • २०८० भदौ ३१, आइतबार
  • 916
    SHARES
  • गोहीको आक्रमणबाट एकजनाको मृत्यु

    भदौ ३१, काठमाडौं : चितवनमा गोहीको आक्रमणबाट एकजनाको मृत्यु भएको छ। मृत्युहुनेमा पूर्वी चितवनको रत्ननगर नगरपालिका–५ स्थित मगरटोलका ४४ वर्षीय फगुना महतो रहेका छन्। 

    शनिवार साँझ  महतो डुङ्गाघाट क्षेत्रमा मृतावस्थामा फेला परेको चितवन राष्ट्रिय निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीले जानकारी दिनुभयो।

    उहाँले महतो माछा मार्न जाँदा गोहीले आक्रमण गरेको हुनसक्ने बताए। 

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ