२०८३, कात्तिक ९ गते

Oct 26 2026

Logo
  • २०८३ कात्तिक ९, सोमबार
  • (Oct 26, 2026)
images

एसिया कपको उपाधिका लागि आज भारत र श्रीलंका भिड्दै

images

  • २०८० भदौ ३१, आइतबार
  • 776
    SHARES
  • एसिया कपको उपाधिका लागि आज भारत र श्रीलंका भिड्दै

    भदौ ३१, काठमाडौं :एसिया कपको उपाधिका लागि आज साविक विजेता श्रीलंका र भारत आमनेसामने हुँदैछन्।

    श्रीलंकाको प्रेमदासा स्टेडियममा आजमा हुने खेल नेपाली समयअनुसार दिउँसो सवा ३ बजे सुरु हुनेछ।भारतले सुपर फोरमा श्रीलंकालाई नै पराजित गरेर फाइनलमा स्थान सुरक्षित गरेको थियो। 

    उपाधिका लागि भारत र श्रीलंकाबीच ८ पटक भिडन्त भएको छ। उपाधिका लागि भएका ८ मध्ये ५ प्रतिस्पर्धामा भारत विजयी भएको छ। श्रीलंकाले भारतलाई हराएर ३ पटक उपाधि जितेको छ।नवौं पटक एक–अर्काविरुद्ध मैदान उत्रिँदैछन्।

    एसिया कपको उपाधिका लागि भारत–श्रीलंका आइतबारफाइनलअघि दुवै टिमलाई खेलाडीको चोटले झट्का लागेको छ। श्रीलंकाका स्पिनर माहिस थिक्साना र भारतका अल राउन्डर अक्सर पटेल उपलब्ध हुने छैनन्। 


    श्रीलंकाले सन् १९९७, २००४ र २००८ मा भारतलाई हराएर उपाधि जितेको छ। यस्तै, भारतले सन् १९८४, १९८८, १९९०–९१, १९९५ र २०१० मा श्रीलंकालाई हराएर उपाधि जितेको छ। 

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ