२०८३, कात्तिक १० गते

Oct 27 2026

Logo
  • २०८३ कात्तिक १०, मंगलबार
  • (Oct 27, 2026)
images

महाकाली नदीमा डुबेर एक जना बेपत्ता

images

  • २०८० भदौ ३१, आइतबार
  • 1.0K
    SHARES
  • महाकाली नदीमा डुबेर एक जना बेपत्ता

    भदौ ३१, काठमाडौं : महाकाली नदीमा नुहाउने क्रममा डुबेर एक जना बेपत्ता भएका छन्। कञ्चनपुरको दोधारा चाँदनी नगरपालिका वडा नम्बर २ बस्ने १७ वर्षीय नीरज पुजारा शनिबार साँझ नदीमा नुहाउने क्रममा डुबेर बेपत्ता भएका हुन्।

    इलाका प्रहरी कार्यालय दोधारा चाँदनीबाट प्रहरी टोली खटिई उनको खोजतलास तथा आवश्यक अनुसन्धान गरिरहेको कञ्चनपुर प्रहरीले जनाएको छ।

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ