२०८३, कात्तिक ९ गते

Oct 26 2026

Logo
  • २०८३ कात्तिक ९, सोमबार
  • (Oct 26, 2026)
images

आर्सनलको कठिन जीत, चेल्सी रोकियो

images

  • २०८० असोज १, सोमबार
  • 1.1K
    SHARES
  • आर्सनलको कठिन जीत, चेल्सी रोकियो

    असोज १,काठमाडौं : इंग्लिस प्रिमियर लिग फुटबलमा आर्सनलले एभर्टनलाई १–० गोलले हराएको छ।  लियान्ड्रो ट्रोसार्डले ६९औँ मिनेटमा १ गोल गरेका थिए। जितपछि आर्सनल ५ खेलमा ४ मा जित र ३ मा हारसहित तालिकाको चौथो स्थानमा रहेको छ भने पराजित एभर्टन ५ पाँच खेलमा १ अङ्कसहित १८औँ स्थानमा रहेको छ।

    बर्नमाउथको घरेलु मैदान भिटालिटी स्टेडियममा भएको खेलमा चेल्सी र बर्नमाउथ दुवै टोलीले गोल गर्न सकेनन्। बराबरीसँगै चेल्सीको ५ खेलमा ५ अङ्कसहित तालिकाको १४औँ स्थानमा रहेको छ। बर्नमाउथ समान खेलमा ३ अङ्कसहित तालिकाको १५ औँ स्थानमा रहेको छ। 

    पाँचौं चरणको खेल चलिरहँदा म्यानचेस्टर सिटीको मात्र शत प्रतिशत जित नतिजा छ।

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ