२०८३, कात्तिक १० गते

Oct 27 2026

Logo
  • २०८३ कात्तिक १०, मंगलबार
  • (Oct 27, 2026)
images
बैङ्किङ

कृषि विकास बैंकले माग्यो अधिकृतसहित ११२ कर्मचारी (सूचनासहित)

images

  • २०८० फागुन ११, शुक्रबार
  • 1.2K
    SHARES
  • कृषि विकास बैंकले माग्यो अधिकृतसहित ११२ कर्मचारी (सूचनासहित)

    काठमाडौँ : कृषि विकास बैंक लिमिटेडले खुला तथा समावेशी प्रतियोगितात्मक परीक्षाबाट पदपूर्तिका लागि कर्मचारी माग गरेको छ। शाखा प्रमुख, वरिष्ठ लेखा अधिकृत लगायत पददेखि लेखापाल सम्म विभिन्न पदहरूमा माग गर्दै बैंकले दरखास्त आह्वान गरेको छ। बैंकले आठौँदेखि चौथो तहसम्मका लागि आवेदन माग गरिएको छ। 
     
    बैंकले विभिन्न पदका लागि कूल ११२ जना कर्मचारी मागेको हो। बैंकले प्रशासनतर्फ ९९ जना र प्राविधिकतर्फ १३ जना माग गरेको छ। जसमा शाखा प्रमुख र वरिष्ठ लेखा अधिकृत २/२, व्यवसाय अधिकृत ३२, कम्प्युटर अधिकृत २, आइटी इन्जिनियर १, कर्जा अधिकृत ६ व्यवसाय सहायक १६, कानुनी सहायक १, कर्जा सहायक ३ तथा लेखापाल  ४६ जना माग गरेको छ।

    इच्छुकले अनलाइनबाट फाराम भर्न सक्ने बैंकले जनाएको छ। दरखास्त दिन योग्य उम्मेदवारले २१ दिनभित्र आवेदन दिनुपर्नेछ। 

    12-1708653748.jpg

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ