२०८३, कात्तिक ९ गते

Oct 26 2026

Logo
  • २०८३ कात्तिक ९, सोमबार
  • (Oct 26, 2026)
images

लुकेर अमेरिका पुगेका नेपालीलाई चार्टर विमानमा स्वदेश फर्काइयो

images

  • २०८० फागुन ११, शुक्रबार
  • 1.4K
    SHARES
  • लुकेर अमेरिका पुगेका नेपालीलाई चार्टर विमानमा स्वदेश फर्काइयो

    काठमाडौँ : अवैध बाटो प्रयोग गर्दै अमेरिका पुगेका ८ जना नेपालीलाई अमेरिकाले नेपाल फिर्ता पठाएको छ। 

    अमेरिकाले उनीहरूलाई चार्टर उडानबाट काठमाडौँ फिर्ता पठाएको नेपाल प्रहरीको मानव बेचबिखन अनुसन्धान ब्युरोका प्रवक्ता एवं प्रहरी उपरीक्षक ज्ञानेन्द्रप्रसाद फुयाँलले जानकारी दिनुभयो।

    “अवैध बाटो प्रयोग गर्दै अमेरिका पुगेका आठ नेपालीलाई अमेरिकाले डिपोर्ट गरी बिहीबार काठमाडौँ फिर्ता पठाएको छ”, उहाँले भन्नुभयो, “हिजो उनीहरू आफन्त कहाँ गएर बसेका थिए। आज उनीहरूलाई हामीले सम्पर्कमा बोलाएका छौँ। उनीहरू के कसरी त्यहाँ गएका हुन् भन्ने विषयमा बुझेनछौँ।” 

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ