२०८३, कात्तिक १० गते

Oct 27 2026

Logo
  • २०८३ कात्तिक १०, मंगलबार
  • (Oct 27, 2026)
images

छुटे टीकापुर घटनाका कैदीबन्दी

images

  • २०८० असोज ३, बुधबार
  • 1.2K
    SHARES
  • छुटे टीकापुर घटनाका कैदीबन्दी

    असोज ३,काठमाडौं ; टीकापुर घटना मुद्दा खेपिरहेका तीन जना कैदीबन्दी कैलाली कारागारबाट छुटेका छन्।

    राष्ट्रपति रामचन्द्र पौडेलबाट संविधान दिवसको अवसरमा फौजदारी कसुर (सजाय निर्धारण तथा कार्यान्वयन) ऐन २०७४ अनुसार बाँकी कैद माफी गरिएपछि कैलाली कारागारमा रहेका टीकापुर घटना मुद्दाका तीन जना छुटेका हुन्।

    टीकापुर नगरपालिका–४ ठाह्रापुरका वीरबहादुर चौधरी, जानकी गाउँपालिका–७ मोतीपुरका हरिनारायण चौधरी र जानकी–७ लट्कनियाका प्रदीप चौधरी छुटेका कैलाली कारागारका प्रमुख पदमराज तिमिल्सिनाले जानकारी दिनुभयो। उनीहरू टीकापुर घटना मुद्दामा आठ वर्षदेखि जेल जीवन भोग्दै आएका थिए।

     

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ