२०८३, कात्तिक ९ गते

Oct 26 2026

Logo
  • २०८३ कात्तिक ९, सोमबार
  • (Oct 26, 2026)
images

माटोको ढिस्कोले पुरिएर एक जनाको मृत्यु

images

  • २०८० असोज ७, आइतबार
  • 1.2K
    SHARES
  • माटोको ढिस्कोले पुरिएर एक जनाको मृत्यु

    असोज ७,काठमाडौं : बर्दियामा माटोको ढिस्कोले पुरिएर एक जनाको ज्यान गएको छ। 


    बर्दियाको मधुवन नगरपालिका–३ भगतपुरमा रहेको एकता सामुदायिक वनमा घर लिप्न माटो खन्न गएको बेला स्थानीय ६० वर्षीया भदैया थारुको ढिस्कोमा पुरिएर ज्यान गएको हो। 

    शव परीक्षणका लागि जिल्ला अस्पताल ल्याइएको प्रहरीले जानकारी दिनुभयो।

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ