२०८३, कात्तिक १० गते

Oct 27 2026

Logo
  • २०८३ कात्तिक १०, मंगलबार
  • (Oct 27, 2026)
images
सानिमा जनरल इन्सुरेन्स ( SGIC) को प्रमुख कार्यकारी अधिकृत (सिइओ) मा सुद्युम्न प्रसाद उपाध्याय नियुक्त

सानिमा जनरल इन्सुरेन्स ( SGIC) को प्रमुख कार्यकारी अधिकृत (सिइओ) मा सुद्युम्न प्रसाद उपाध्याय नियुक्त

images

सत्कार खबर
  • २०७९ कात्तिक १७, बिहीबार
  • 556
    SHARES
  • सानिमा जनरल इन्सुरेन्स ( SGIC) को प्रमुख कार्यकारी अधिकृत (सिइओ) मा सुद्युम्न प्रसाद उपाध्याय नियुक्त

    साविकको सानिमा जनरल इन्सुरेन्स र जनरल इन्सुरेन्स कम्पनी बीच मर्जर पश्चात बनेको सानिमा जनरल इन्सुरेन्स ( SGIC) को प्रमुख कार्यकारी अधिकृत (सिइओ) मा सुद्युम्न प्रसाद उपाध्याय नियुक्त भएका छन् ।

    कम्पनी सञ्चालक समितिको कार्तिक ७ गते बसेको १११ औं बैठकले सिइओमा उपाध्यायलाई नियुक्त गर्ने निर्णय गरेको हो । साविकको सानिमा जनरल इन्स्योरेन्स र जनरल इन्स्योरेन्स कम्पनी बीच मर्जर भएपछि कार्तिक ७ गते देखिनै एकीकृत कारोबार शुरुवात गरेका थिए । यस्तै कम्पनी सञचालक समितिको अध्यक्षमा कुनाल कयाल, सञ्चालकहरुमा डा। हेमन्त कुमार दवाडी, सोनाम ग्लाछो, कृष्ण बोहरा, मिता मुरारका अग्रवाल, प्रकाश मान श्रेष्ठ रहेका छन् ।

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ