२०८३, कात्तिक १० गते

Oct 27 2026

Logo
  • २०८३ कात्तिक १०, मंगलबार
  • (Oct 27, 2026)
images

सल्यानमा जिप दुर्घटना हुँदा २ जनाको मृत्यु, १६ जना घाइते

images

  • २०८० असोज १२, शुक्रबार
  • 1.7K
    SHARES
  • सल्यानमा जिप दुर्घटना हुँदा २ जनाको मृत्यु, १६  जना घाइते

    असोज १२, काठमाडौं : सल्यानमा जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने १६ जना घाइते भएका छन्। प्रहरीका अनुसार जिप सडकदेखि ७० मिटर तल खसेको छ। जिपमा १८ जना सवार थिए।

    जिल्लाको छत्रेश्वरी गाउँपालिका ५ लेखपोखराबाट गरिपारे मेला हेरेर शारदा नगरपालिका १२ कागखोला आउँदै गरेको लु १ज १८६१ नम्बरको जिप बेलुकी करिब ५ बजेतिर दुर्घटना भएको प्रहरीले जानकारी दिनुभयो।

    दुर्घटनामा मृत्यु हुनेमा शारदा नगरपालिकाकी धुर्बी बोहोरा, मुना सेजवाल रहेको प्रहरी जानकारी दिनुभयो। घाइतेहरुको जिल्ला अस्पताल सल्यानमा उपचार भइरहेको प्रहरीले जानकारी दिनुभयो।

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ