२०८३, कात्तिक १० गते

Oct 27 2026

Logo
  • २०८३ कात्तिक १०, मंगलबार
  • (Oct 27, 2026)
images

दाङमा बस दुर्घटना हुँदा १४ जना घाइते

images

  • २०८० असोज १५, सोमबार
  • 1.3K
    SHARES
  • दाङमा बस दुर्घटना हुँदा १४ जना घाइते

    असोज १५, काठमाडौं :   पोखराबाट सुर्खेतका लागि छुटेको बस दाङमा दुर्घटना भएका छ। दुर्घटना हुँदा १४ जना घाइते भएका छन्। 


    ग १ ख ८४८५ नम्बरको बस आज बिहान पूर्व-पश्चिम राजमार्ग अन्तर्गत दाङको बबईसोता पुलको साइडमा दुर्घटना भएको हो। बस अनियन्त्रित भइ सडकदेखि १० मिटर तल खसेको प्रहरीले जानकारी दिनुभयो।

    घाइतेहरुको लमही अस्पतालमा उपचार भइरहेको छ। बसमा १६ जना यात्रु रहेकामध्ये दुई जनाको अवस्था सामान्य रहेको प्रहरीले जानकारी दिनुभयो।

    प्रहरीले चालक रामेछापको सुनपति गाउँपालिका-३ का ३३ वर्षीय रामकृष्ण खड्कालाई नियन्त्रणमा लिएको छ।

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ