२०८३, कात्तिक १० गते

Oct 27 2026

Logo
  • २०८३ कात्तिक १०, मंगलबार
  • (Oct 27, 2026)
images

रोल्पामा जेसिबी दुर्घटना हुँदा एक जनाको मृत्यु

images

  • २०८० असोज १५, सोमबार
  • 1.3K
    SHARES
  • रोल्पामा जेसिबी दुर्घटना हुँदा एक जनाको मृत्यु

    असोज १५, काठमाडौं : रोल्पामा आइतबार बेलुकी जेसिबी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा दाङ राप्ती गाउँपालिका-३ मसुरीयाका २२ वर्षीय अृमत चौधरी रहेका छन्।

    दाङदेखि रोल्पाको लिवाङतर्फ जाँदै गरेको इजी कन्स्ट्रक्सन प्रा लि दाङको रा १ क ११८७ नम्बरको जेसिबी रोल्पा नगरपालिका– १ भदौरेस्थित लिवाङ सातदोबाटो खण्डमा दुर्घटनामा परेको  प्रहरीले जानकारी दिनुभयो।

    प्रहरीले जेसीबी चालक सुमन चौधरी नियन्त्रणमा लिएको छ।

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ