२०८३, कात्तिक १० गते

Oct 27 2026

Logo
  • २०८३ कात्तिक १०, मंगलबार
  • (Oct 27, 2026)
images

बाजुरामा ५ रेक्टर स्केलको भूकम्प

images

  • २०८० असोज १६, मंगलबार
  • 906
    SHARES
  • बाजुरामा ५ रेक्टर स्केलको भूकम्प

    असोज १६, काठमाडौं : आज दिउँसो २ बजेर ४२ मिनेट जाँदा बाजुराका भूकम्प गएको छ।

    भूकम्प मापन केन्द्र सुर्खेतका अनुसार तलकोट केन्द्रविन्दु बनाएर पाँच दशमलव तीन रेक्टरको भूकम्प गएको हो। भूकम्प गएपछि सदरमुकाम मार्तडी बजारमा भागदौड र हल्ला मच्चिएको छ। 

    भूकम्पले कति क्षति भयो भन्ने विवरण आउन बाँकी छ।

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ