२०८३, कात्तिक १० गते

Oct 27 2026

Logo
  • २०८३ कात्तिक १०, मंगलबार
  • (Oct 27, 2026)
images

३ दिनदेखि बेपत्ता महिला आफ्नै भित्र खाद्यान्न भण्डार मृत भेटिइन्

images

  • २०८० असोज २०, शनिबार
  • 1.2K
    SHARES
  • ३ दिनदेखि बेपत्ता महिला आफ्नै भित्र खाद्यान्न भण्डार मृत भेटिइन्

    असोज २०,सल्यान : सल्यानमा असोज १५ गतेदेखि घरबाट हराएकी महिला आफ्नै घरमा मृत फेला परेकी छन्।

    सल्यान सिद्धकुमाख गाउँपालिका–४ खार्पनकी ४९ वर्षीया गणेशी रोका बिहीबार आफ्नै घरभित्र खाद्यान्न भण्डार गर्ने भकारीमा मृत फेला परेको प्रहरीले जानकारी दिनुभयो।

    बिहीबार भने घरभित्रबाट शवको गन्ध आएपछि खोज्न जादा खाद्यान्न राख्ने भकारीभित्र उनको शव फेला परेको प्रहरीले जानकारी दिनुभयो। शवलाई पोष्टमार्टमका लागि जिल्ला अस्पताल सल्यानमा लगिएको र घटनाको अनुसन्धान जारी रहेको प्रहरीले जानकारी दिनुभयो।

     

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ