२०८३, कात्तिक १० गते

Oct 27 2026

Logo
  • २०८३ कात्तिक १०, मंगलबार
  • (Oct 27, 2026)
images

कर्णाली नदी तर्नेक्रममा तुइनको डोरी चुँडिदा एक जना बेपत्ता

images

  • २०८० असोज २१, आइतबार
  • 1.1K
    SHARES
  • कर्णाली नदी तर्नेक्रममा तुइनको डोरी चुँडिदा एक जना बेपत्ता

    असोज २१,हुम्ला : तुइनको डोरी चुडिँदा कर्णाली नदीमा खसेर मुगुका एक जना बेपत्ता भएका छन्। हुम्लाको सर्केगाड गाउँपालिका-२ रिपस्थित ल्याप्चे घाटबाट मुगुको सोरु गाउँपालिका-५ नेर गाउँका ३८ वर्षीय मकरसिंह नेपाली बेपत्ता भएका हुन्।

    कर्णाली करिडोरको ग्युसी-छारे खण्डको छारे भिरमा सडक निर्माणको काम गर्न मुगुबाट आएका नेपाली काम सकेर बासस्थानतिर जान तुइन तर्नेक्रममा नदीमा खसेर बेपत्ता भएको प्रहरीले जानकारी दिनुभयो। बेपत्ता नेपालीको आज बिहानैदेखि खोजी थालिएको प्रहरीले जानकारी दिनुभयो।

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ