२०८३, कात्तिक १० गते

Oct 27 2026

Logo
  • २०८३ कात्तिक १०, मंगलबार
  • (Oct 27, 2026)
images

मनाङ एयरको हेलिकप्टर दुर्घटना,पाइलट घाइते

images

सत्कार खबर
  • २०८० असोज २७, शनिबार
  • 811
    SHARES
  • मनाङ एयरको हेलिकप्टर दुर्घटना,पाइलट घाइते

    असोज २७,सोलुखुम्बु : मनाङ एअरको हेलिकप्टर सोलुखुम्बुको लोबुचेमा दुर्घटना भएको छ। ओखलढुङ्गाको रुम्झाटारबाट लोबुचे उडेको हेलिकप्टर लोबुचेमा अवतरणका क्रममा दुर्घटना भएको हो।

    दुर्घटनामा परी पाइलट प्रकाश कुमार सेडाइ घाइते भएका छन्। पाइलट सेडाइलाई उपचारका लागि काठमाडौंस्थित ह्मास अस्पतालमा लगिएको छ। उनको अवस्था सामान्य रहेको भुलले जानकारी दिए।  दुर्घटनाको थप विवरण आउन बाँकी छ।

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ