२०८३, कात्तिक ९ गते

Oct 26 2026

Logo
  • २०८३ कात्तिक ९, सोमबार
  • (Oct 26, 2026)
images

तयार भयो राणाकालीन दरबारको झल्को दिने नेपाल राष्ट्र बैंक

images

  • २०८० चैत १२, सोमबार
  • 1.7K
    SHARES
  • तयार भयो राणाकालीन दरबारको झल्को दिने नेपाल राष्ट्र बैंक

    काठमाडौँ : राणाकालीन दरबारको झल्को दिने नेपाल राष्ट्र बैंक, काठमाडौँको थापाथलीमा तयार भएको छ। विभिन्न अवरोध र बाधाका बाबजुद  राणाकालीन झल्काओ दिने गरी अति नै आकर्षक रङ्गको समन्वय नेपाल राष्ट्र बैंककाे बैंकिङ कार्यालय तयार भइसकेको छ। 

    अब केही दिन पछि सर्वसाधारणलाई स्वदेशी तथा विदेशी मुद्राको सटही सुविधा सोही भवनबाट सुरु हुन लागेको सम्बन्धित निकायले जानकारी दिनुभयो। उद्घाटन नहुँदै दैनिक २० भन्दा बढी सर्वसाधारण झुक्किएर उक्त भवनमा सटही सुविधा लिन जाने गरेको पाइयो। आसा गरौँ अब औपचारिक रूपमा नै भवन उद्घाटन गरी सर्वसाधारणले छिटो सेवा सुविधा लिन पाहुना छन्। 

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ