२०८३, कात्तिक १० गते

Oct 27 2026

Logo
  • २०८३ कात्तिक १०, मंगलबार
  • (Oct 27, 2026)
images
बैङ्किङ

कामना सेवा विकास बैंक र लक्ष्मी हेयर बीच छुट सम्झौता 

images

  • २०८१ वैशाख ५, बुधबार
  • 1.2K
    SHARES
  • कामना सेवा विकास बैंक र लक्ष्मी हेयर बीच छुट सम्झौता 

    काठमाडौँ : कामना सेवा विकास बैंकले काठमाडौं स्थित लक्ष्मी हेयर एण्ड ब्यूटी स्टुडियोसँग सेवा शुल्क छुट सम्बन्धी सम्झौता गरेको छ।

    यस सम्झौता अन्तर्गत बैंकका ग्राहक महानुभावहरुले स्टुडियोले प्रदान गर्ने सेवामा १० प्रतिशत छुट प्राप्त गर्न सक्नेछन्। बैंकको ग्राहकहरुले बैंक सँगको आबद्धता भएको प्रमाणको आधारमा यो सुविधा सहजै प्राप्त गर्न सकिनेछ। यस सम्झौताबाट बैंकसँग आबद्ध सम्पूर्ण महानुभावहरुले विशेष लाभ लिने बैंकले विश्वास लिएको छ।

    हाल बैंकले आफ्ना १३५ सञ्जालहरु तथा ७७ एटिएम तथा विभिन्न शाखा रहित सेवा केन्द्र मार्फत् आफ्नो अत्याधुनिक सेवा सुविधाहरु प्रदान गरि रहेको छ।

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ