२०८३, कात्तिक १० गते

Oct 27 2026

Logo
  • २०८३ कात्तिक १०, मंगलबार
  • (Oct 27, 2026)
images

नेकपा एमालेको केन्द्रीय कमिटीको बैठक सुरू

images

सत्कार खबर
  • २०८० वैशाख २८, बिहीबार
  • 411
    SHARES
  • नेकपा एमालेको केन्द्रीय कमिटीको बैठक सुरू

    काठमाडौं : नेकपा एमालेको केन्द्रीय कमिटीको बैठक सुरू भएको छ ।ललितपुरको च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयमा बैठक सुरु भएको हो । तीन दिनसम्म चल्ने बैठकबाट विभिन्न १० वटा कार्यसूचीमा छलफल गरी निर्णय गर्ने तयारी एमलेले गरेको छ ।

    बैठकमा अध्यक्ष केपी शर्मा ओलीको राजनीतिक प्रतिवेदन, केन्द्रीय निकायहरुको प्रतिवेदन, मिसन ग्रासरुट अभियानको प्रतिवेदन, प्रदेशहरुको कार्ययोजना, केन्द्रीय सदस्यहरुको कार्यविभाजन, पार्टी प्रवेशीहरुको व्यवस्थापनलगायत कार्यसूची छन् ।

    एमाले केन्द्रीय कमिटीमा ३३५ (दुई निलम्बित) सदस्य, ४ जना केन्द्रीय निकायका अध्यक्ष र ९ जना प्रदेश कमिटी अध्यक्ष ९दुई गैरभौगोलिक० हरु सहभागी हुनेछन् 

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ