२०८३, कात्तिक १० गते

Oct 27 2026

Logo
  • २०८३ कात्तिक १०, मंगलबार
  • (Oct 27, 2026)
images
बैङ्किङ

२ घण्टा एनआइसी एशियाको एटिएम सेवा अवरुद्ध हुने

images

  • २०८१ वैशाख २०, बिहीबार
  • 736
    SHARES
  • २ घण्टा एनआइसी एशियाको एटिएम सेवा अवरुद्ध हुने

    काठमाडौँ : एनआइसी एशिया बैंकको एटिएम सेवा २ घण्टा अवरुद्ध हुने भएको छ।

    बैङ्कले आज बिहीबार एक सूचना जारी गर्दै भोलि वैशाख २१ गते शुक्रवार बिहान ३ बजेदेखि ५ बजेसम्म एटिएमसहित पिओएस र ई–कर्मस अवरुद्ध हुने जनाएको हो। सूचना अनुसार EFT-Switch systeam मा नियमित मर्मत सम्भार कार्य गर्नेका लागि उक्त सेवा अवरुद्ध हुने भएको हो।

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ