२०८३, कात्तिक १० गते

Oct 27 2026

Logo
  • २०८३ कात्तिक १०, मंगलबार
  • (Oct 27, 2026)
images

नेपाल लाइफ इन्स्योरेन्सले व्यतित बीमालेख नविकरणमा ब्याज छुट दिने

images

  • २०८१ वैशाख २५, मंगलबार
  • 776
    SHARES
  • नेपाल लाइफ  इन्स्योरेन्सले व्यतित बीमालेख नविकरणमा ब्याज छुट दिने

    काठमाडौँ : नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्ना ग्राहकको हितलाई मध्यनजर गर्दै व्यतित बीमालेख पुनर्जागरण गर्दा ब्याज छुट दिने भएको छ।

    कम्पनीले जारी गरेको बीमालेख अन्तर्गत १८० वा सोभन्दा बढी समयदेखि व्यतित भई पुनर्जागरण तोकिएको प्रक्रिया पुरा गर्नुपर्ने गरी २०८१ वैशाख २५ गतेसम्म व्यतित भएका बीमालेखहरुमा वैशाख २५ गतेदेखि असार ६ गतेसम्म नविकरण बीमा शुल्क भुक्तानी गरी सुचारु गरेमा बीमालेख नविकरण शूल्कमा लाग्ने व्याजमा छुट प्रदान गरिएको जनाएको छ।

    निर्धारित मितिमा शुल्क तिर्नु बुझाउनु पर्नेमा बिमितहरुले उक्त शुल्क नतिरी व्यतित गरेकाहरुमध्ये १८० वा ३ बर्षसम्म व्यतित भएका बीमालेखको हकमा ३० प्रतिशत र ३ बर्ष देखि ५ वर्षसम्म व्यतित भएका बीमालेखको हकमा २५ प्रतिशत र ५ वर्षभन्दा माथि व्यतित भएका बीमालेखमा २० प्रतिशत ब्याज छुट दिने कम्पनीले जनाएको छ।

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ