२०८३, कात्तिक १० गते

Oct 27 2026

Logo
  • २०८३ कात्तिक १०, मंगलबार
  • (Oct 27, 2026)
images

२०४७ सालदेखिका सबै भ्रष्टाचार छानविन हुनुपर्छ: अध्यक्ष ओली

images

सत्कार खबर
  • २०८० वैशाख २८, बिहीबार
  • 826
    SHARES
  • २०४७ सालदेखिका सबै भ्रष्टाचार छानविन हुनुपर्छ: अध्यक्ष ओली

    काठमाडाैं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले २०४७ सालदेखिका सबै भ्रष्टाचारको छानविन हुनुपर्ने बताउनुभएकाे छ ।

    बिहीबार च्यासलस्थित पार्टी मुख्यालयमा संचारकर्मीसँग कुरा गर्दै उहाँले यस्ताे बताउनुभएकाे हाे। नक्कली शरणार्थी प्रकरणमा फिल्म देखाउन बाँकी नै रहेको पनि अध्यक्ष ओलीले बताउनुभयाे ।

    धेरै ठूलो संख्यामा ठगी भएपछि मात्र अहिले नक्कली शरणार्थी प्रकरण छताछुल्ल भएको उहाँकाे टिप्पणी छ । भ्रष्टाचार हुना साथ छानविन गर्ने र कारबाही गर्ने व्यवस्था गर्नु पर्नेमा उहाँकाे जोड छ ।

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ