२०८३, कात्तिक १० गते

Oct 27 2026

Logo
  • २०८३ कात्तिक १०, मंगलबार
  • (Oct 27, 2026)
images

राप्रपा संसदीय दलको बैठक बस्दै

images

सत्कार खबर
  • २०८१ साउन ६, आइतबार
  • 596
    SHARES
  • राप्रपा संसदीय दलको बैठक बस्दै

    काठमाडौं : राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) संसदीय दलको बैठक आज बस्दैछ । बैठक मध्याह्‍न पौने १२ बजे दलको कार्यालय सिंहदरबारमा बस्ने प्रमुख सचेतक ज्ञानबहादुर शाहीले जानकारी  दिनु भयो  ।

    प्रधानमन्त्री केपी शर्मा ओलीले आज प्रतिनिधिसभा बैठकमा विश्वासको मत लिने भएपछि ओलीलाई मत दिने वा नदिने भन्ने आधिकारिक निर्णय गर्न बैठक बस्न लागेको हो ।

    राप्रपाको हिजो बसेको निर्देशक समितिको बैठकले भने प्रधानमन्त्री ओलीलाई विश्वासको मत नदिने निर्णय गरेको थियो । सोही निर्णयलाई आज दलको बैठकले औपचारिकता दिने बताइएको छ । 

     

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ