२०८३, कात्तिक ९ गते

Oct 26 2026

Logo
  • २०८३ कात्तिक ९, सोमबार
  • (Oct 26, 2026)
images

रामेछापमा पहिरोमा पुरिएर एकै परिवारका तीनजनाको मृत्यु

images

सत्कार खबर
  • २०८१ साउन ११, शुक्रबार
  • 991
    SHARES
  • रामेछापमा पहिरोमा पुरिएर एकै परिवारका तीनजनाको मृत्यु

    काठमाडौं : अविरल वर्षाका कारण पहिरो जाँदा रामेछापमा तीन बालिकाको ज्यान गएको छ । गोकुलगंगा गाउँपालिका वडा नम्बर ६ फर्पुमा हिजो पहिरोले बिमन तामाङको घर पुरिँदा १८ वर्षकी सीता तामाङ, १५ वर्षकी आसिका दोङ र १३ वर्षकी लक्ष्मी तामाङको घटनास्थलमै ज्यान गएको हो ।

    दिउँसो खेतमा काम गरेर फर्केपछि बेलुका नुहाएर घरमा आराम गरेर बसेको बेला अकस्मात आएको पहिरोले उनीहरूलाई पुरेको गोकुलगंगा गाउँपालिका वडा नम्बर ६ का वडाध्यक्ष चन्द्र सुनुवारले जनकारी दिनुभयो । घरको पछाडिपट्टीको कुलेसोतर्फबाट पहिरो झरेको थियो । 

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ