२०८३, कात्तिक १० गते

Oct 27 2026

Logo
  • २०८३ कात्तिक १०, मंगलबार
  • (Oct 27, 2026)
images

हिमालयन डिस्टिलरी राष्ट्रिय प्रतिवेदन–२०२३ पुरस्कारबाट सम्मानित

images

  • २०८१ साउन १३, आइतबार
  • 471
    SHARES
  • हिमालयन डिस्टिलरी राष्ट्रिय प्रतिवेदन–२०२३ पुरस्कारबाट सम्मानित

    काठमाडौँ : मदिरा उत्पादन कम्पनी हिमालयन डिस्टिलरी लिमिटेड प्रतिष्ठित राष्ट्रिय प्रतिवेदन–२०२३ पुरस्कारबाट सम्मानित भएको छ । इन्स्टिच्युट अफ चाटर्ड अकाउन्टेन्ट अफ नेपाल (आइक्यान) को १०औं वार्षिक परिषदमा आयोजित कार्यक्रममा हिमालयन डिस्टिलरीले सम्मान पाएको हो ।

    उत्कृष्ट सञ्चालन र पारदर्शी व्यापार अभ्यास गर्दै आएको कम्पनीले पुरस्कार पाएसँगै थप हौसला मिलेको कम्पनीले जनाएको छ ।

    उत्कृष्ट वार्षिक प्रतिवेदनलाई प्रतिस्पर्धाका लागि साउथ एसियन फेडरेसन अकाउन्टेन्टस (साफा) मा पठाइने भएकाले नेपालको प्रतिनिधित्व गर्दै सुशासनमा प्रतिस्पर्धाका निम्ति हौसला प्राप्त भएको कम्पनीले जनाएको छ।

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ