२०८३, कात्तिक १० गते

Oct 27 2026

Logo
  • २०८३ कात्तिक १०, मंगलबार
  • (Oct 27, 2026)
images

काठमाडौंमा सहकारी पीडितको मानव साङ्लो प्रदर्शन

images

सत्कार खबर
  • २०८१ साउन १७, बिहीबार
  • 466
    SHARES
  • काठमाडौंमा सहकारी पीडितको मानव साङ्लो प्रदर्शन

     
    काठमाडौं :सहकारी पीडितहरूले सरकारसँग सहमति गरेको ६५ दिन पुग्दा समेत माग पुरा नभएको विरोधमा  आज मानव साङ्लो बनाएर विरोध गरेका छन् ।

    ff.PNG
    undefined

    सहकारी बचतकर्ता संरक्षण राष्ट्रिय अभियानको आयोजनामा रत्नपार्कदेखि सहकारी पीडितहरूले मानव साङ्लो बनाएका हुन् ।

    d.PNG
    undefined

    सरकारले गत जेठमा सहकारी पीडितहरूको बचत फिर्ता गर्नको लागि सहमति गरेको थियो । तर अहिलेसम्म कुनै सुनुवाइ नभएको भन्दै उनीहरूले सडक छेउमै मानव साङ्लो बनाएर विरोध गरेका हुन् । सरकार संवेदनशील नभएको उनीहरुको भनाइ छ । 

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ