२०८३, कात्तिक १० गते

Oct 27 2026

Logo
  • २०८३ कात्तिक १०, मंगलबार
  • (Oct 27, 2026)
images

झापाको दुर्गापुरमा प्रभु बैंको नयाँ शाखा सञ्चालनमा

images

सत्कार खबर
  • २०८१ साउन १९, शनिबार
  • 561
    SHARES
  • झापाको दुर्गापुरमा प्रभु बैंको नयाँ शाखा सञ्चालनमा

     काठमाडौं :झापाको कनकाई नगरपालिका(७ मा प्रभु बैंकको दुर्गापुर शाखा सञ्चालनमा आएको छ। दुर्गापुरमा झापाको पाँचौँ र देशभरको ३१४ औं शाखाको सञ्चालनमा आएको हो।

    बैंकका सञ्चालक समिति अध्यक्ष लीलाप्रकाश सिटौलाले बिहीबार शाखाको उद्घाटन गर्नुभएको थियो ।  

    कार्यक्रममा बैंकका कोशी प्रदेश प्रमुख अधिकृत बद्रीकुमार कटुवालले यो क्षेत्रको आर्थिक चलायमान बनाउन शाखा सञ्चालनमा आएको बताउनु भयो । बैंकले देशभर ३१४ शाखा कार्यालय, २८६ एटीएम साथै ६९ एक्सटेन्सन काउन्टरमार्फत करिब ३५ लाख भन्दा बढी ग्राहकलाई बैंकिङ एवं वित्तीय सेवा प्रवाह गरिरहेको जनाएको छ। 

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ