२०८३, कात्तिक १० गते

Oct 27 2026

Logo
  • २०८३ कात्तिक १०, मंगलबार
  • (Oct 27, 2026)
images

रास्वपाको राष्ट्रिय महाधिवेशन वैशाख तेस्रो साता गर्ने प्रस्ताव

images

सत्कार खबर
  • २०८१ साउन १९, शनिबार
  • 416
    SHARES
  • रास्वपाको राष्ट्रिय महाधिवेशन वैशाख तेस्रो साता गर्ने प्रस्ताव

    काठमाडौं :रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा०को राष्ट्रिय महाधिवेशन आउँदो वैशाख तेस्रो साता गर्ने प्रस्ताव गरिएको छ ।

    शनिबार सम्पन्न पार्टीको बन्द कार्यशालाबाट पार्टीको महाधिवेशन गर्ने गरी मिति समेत तय गर्न केन्द्रीय समितिलाई उक्त सुझाव दिइएको हो ।

    पार्टीको राष्ट्रिय भेला आउँदो असोज ३ र ४ गते आयोजना गर्ने निर्णय पनि बैठकबाट गरिएको छ । विधान संशोधन सुझाव कार्य दलको प्रतिवेदन भदौ मसान्तभित्र तयार गरी केन्द्रीय समितिमार्फत राष्ट्रिय भेलामा पेस गर्ने निर्णय समेत गरिएको पार्टीका कार्यवाहक महामन्त्री कविन्द्र बुर्लाकोटीले जानकारी दिनुभयो ।

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ