२०८३, कात्तिक १० गते

Oct 27 2026

Logo
  • २०८३ कात्तिक १०, मंगलबार
  • (Oct 27, 2026)
images

लाभांश क्षमताका आधारमा एभरेस्ट बैंक एक नम्बरमा

images

सत्कार खबर
  • २०८१ साउन २१, सोमबार
  • 736
    SHARES
  • लाभांश क्षमताका आधारमा एभरेस्ट बैंक एक नम्बरमा

     काठमाडौं : लाभांश क्षमताका आधारमा एभरेस्ट बैंक एक नम्बरमा उभिएको छ ।

    बैंक तथा वित्तीय संस्थाले सार्वजनिक गरेको गत आर्थिक वर्षको वित्तीय विवरण अनुसार एभरेस्टको लाभांश क्षमता २९.८६ प्रतिशत देखिएको हो ।

    लाभांश क्षमताका आधारमा स्ट्यान्डर्ड चार्टर्ड दोस्रो र कृषि विकास बैंक तेस्रो नम्बरमा छ । चार बैंकको भने वितरणोग्य नाफा ऋणात्मक रहेकाले उनीहरुले लाभांश दिन सक्दैनन् ।

    लाभांश दिन नसक्ने बैंकहरु एनआईसी एशिया, कुमारी, हिमालयन र एनआईएमबी रहेका छन् ।

     

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ