२०८३, कात्तिक १० गते

Oct 27 2026

Logo
  • २०८३ कात्तिक १०, मंगलबार
  • (Oct 27, 2026)
images
लिला माया ठटाल

मान्छे हराएको सूचना ! सबैले सेयर गरिदिनुहोला ! तपाईंको १ सेयरले मान्छे भेटिन सक्छिन्

images

सत्कार खबर
  • २०८१ साउन २१, सोमबार
  • 7.6K
    SHARES
  • मान्छे हराएको सूचना ! सबैले सेयर गरिदिनुहोला ! तपाईंको १ सेयरले मान्छे भेटिन सक्छिन्

     काठमाडौं : खोटाङ जिल्लाको नेर्पा घर भई हाल काठमाडौँ बौद्ध बस्दै  आउनु भएका   नरबहादुर दर्जी (नरेश परियार)  बेपत्ता  हुनुभएको छ । 

     उहाँ बौद्ध–६ फुलबारी स्कुल नजिकै आफ्नै पसलबाट गत १० गते (बिहिबार )मध्यान्ह १२ बजेदेखि सम्पर्कबिहीन हुनुभ्एको हो । 

    १० गते साँझको ६   बजे खुर्कोटबाट श्रीमती कल्पना दर्जीलाई कल गरेको र त्यसपछि सम्पर्कमा  नआएको  बताइएको  छिमेकी देवराज सुन्दासले जानकारी दिनु भयो । 

    ४६ बर्षीय नरबहादुरले धर्के सेतो र आकासे रङको सर्ट, खरानी रङको पाइन्ट र चप्पल  लगाउनु भएको सुन्दासले बताउनु भएको छ ।

    अन्दाजी ५ फीट २ इन्च उचाई र गहुँ गोरो  वर्णको उहाँलाई  तपाईंहरुले कतै देख्नु भयो भने नजिकैको प्रहरी चौकीमा  वा आफन्तको फोन न देवराज सुन्दास9851145562 र श्रीमती कल्पना दर्जी 9841071055 उहाँको ठुलो दाई 9869302353 मा   सम्पर्क गरि सहयोग गरि दिनुहुनको लागि हार्दिक अनुरोध गर्दछु ।  

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ