२०८३, कात्तिक ९ गते

Oct 26 2026

Logo
  • २०८३ कात्तिक ९, सोमबार
  • (Oct 26, 2026)
images

खराब मौसमका कारण हवाई उडान सेवा प्रभावित

images

सत्कार खबर
  • २०८१ साउन २२, मंगलबार
  • 906
    SHARES
  • खराब मौसमका कारण हवाई उडान सेवा प्रभावित

     काठमाडौं : त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आज बिहानदेखि हवाई उडान प्रभावित भएको छ । ठूलो वर्षाले भिजिविलिटी कम हुँदा उडान तथा अवतरणमा समस्या भएको विमानस्थलले जनाएको छ ।

    खराब मौसमकै कारण केही विमान अवतरण गर्न नसकेर आकाशमै होल्ड भएका छन् भने केहीलाई डाइभर्ट गरिएको छ ।

    विमानस्थलबाट बिहानै उड्नु पर्ने विमान पनि उड्न सकेका छैनन् । खराब मौसमका कारण यसअघि बिहान स्तानबुलबाट काठमाण्डौ आएको तुर्किस्तान एयर उतै डाइभर्ट गरिएको छ भने फ्लाइ दुबई र ड्यूक एयर अवतरण गर्न नसकेर आकाशमै केहीबेर होल्ड भएका थिए ।

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ