२०८३, कात्तिक १० गते

Oct 27 2026

Logo
  • २०८३ कात्तिक १०, मंगलबार
  • (Oct 27, 2026)
images

प्रभु बैंककी सञ्चालक बलायरको राजिनामा स्वीकृत

images

सत्कार खबर
  • २०८१ साउन २४, बिहीबार
  • 941
    SHARES
  • प्रभु बैंककी सञ्चालक बलायरको राजिनामा स्वीकृत

     काठमाडौं :प्रभु बैंकको सञ्चालक पदबाट सेयर लगानीकर्ता भावना बलायर बाहिरिनुभएको छ । उहाँले यही साउन २३ गते सञ्चालक पदबाट राजीनामा दिनु भएको  हो । 

    सोही दिन बसेको सञ्चालक समितिको बैठकले बलायरको राजीनमा स्वीकृत गरेको  हो । बलायर सर्वसाधारण सेयरधनी समूहबाट प्रतिनिधित्व गर्दै सञ्चालक बन्नु भएको थियो । उहाँ गत वैशाख १७ मा प्रभु बैंकको सञ्चालक बन्नु भएको हो । 

    66b4759ae8ac4.jpeg
    undefined

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ