२०८३, कात्तिक ९ गते

Oct 26 2026

Logo
  • २०८३ कात्तिक ९, सोमबार
  • (Oct 26, 2026)
images

डोटीमा यात्रुवाहक बस दुर्घटना हुँदा १७ जना घाइते

images

  • २०८१ साउन ३२, शुक्रबार
  • 1.1K
    SHARES
  • डोटीमा यात्रुवाहक बस दुर्घटना हुँदा १७ जना घाइते

    काठमाडौँ : डोटीमा यात्रुवाहक बस दुर्घटना हुँदा १७ जना घाइते भएका छन्। दिपायल सिलगढी नगरपालिका–४ समूहगाडमा बस दुर्घटना हुँदा १७ जना घाइते भएका हुन्।

    धनगढीबाट दिपायलतर्फ आइरहेको शैलेश्वरी यातायातको ना५ख ४४५१ नम्बरको बस आज बिहान दुर्घटना भएको जिल्ला प्रहरीले जानकारी दिए।

    दुर्घटनामा घाइते भएकाहरूको राजपुरस्थित सुजङ अस्पतालमा उपचार भइरहेको छ । बस सडकबाट करिब ३५ मिटर तल खसेको छ।

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ