२०८३, कात्तिक १० गते

Oct 27 2026

Logo
  • २०८३ कात्तिक १०, मंगलबार
  • (Oct 27, 2026)
images

ग्लोबल आइएमईले ग-यो  नयाँ ब्याजदर सार्वजनिक, बचत खाताको ब्याजदर घट्यो

images

  • २०८१ साउन ३२, शुक्रबार
  • 951
    SHARES
  • ग्लोबल आइएमईले ग-यो  नयाँ ब्याजदर सार्वजनिक, बचत खाताको ब्याजदर घट्यो

    काठमाडौं : ग्लोबल आइएमई बैंक लिमिटेडले भदौ महिनाका लागि नयाँ ब्याजदर सार्वजनिक गरेको छ । बैंकले मुद्दती निक्षेपमा व्यक्तिगततर्फ ३ देखि ६ महिनाका लागि ४, ६ महिनादेखि १ वर्षका लागि ५ प्रतिशत, १ देखि २ वर्षका लागि ५.५०  प्रतिशत,र २ वर्षदेखि माथिका लागि ६.२५ प्रतिशत, ब्याजदर कायम गरेको बताइएको छ ।

    संस्थागतमा ६ महिनादेखि १ वर्षका लागि ४ प्रतिशत,, १ देखि २ वर्ष अवधिका लागि ४.५० प्रतिशत र २ वषदेखि माथिको अवधिका लागि ५.२५ प्रतिशत, ब्याजदर कायम गरेको छ । अघिल्लो महिनामा पनि निक्षेपतर्फ यही ब्याजदर लागू थियो ।

    यता बचत खाताको ब्याजदर भने बैंकले न्यूनतम ३ प्रतिशत, देखि ३.५०  प्रतिशत अधिकतम र रेमिट सेभिङमा ४.५० प्रतिशत, ब्याजदर निर्धारण गरेको छ । साउनमा न्यूनतम ३.०५ प्रतिशत,देखि ३.५५ प्रतिशत,अधिकतम र रेमिट सेभिङमा ४.५५ प्रतिशत,ब्याजदर ताकेको थियो ।

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ