२०८३, कात्तिक १० गते

Oct 27 2026

Logo
  • २०८३ कात्तिक १०, मंगलबार
  • (Oct 27, 2026)
images

परराष्ट्रमन्त्री राणा भारत प्रस्थान

images

सत्कार खबर
  • २०८१ भदौ २, आइतबार
  • 471
    SHARES
  • परराष्ट्रमन्त्री राणा भारत प्रस्थान

    काठमाडौं : परराष्ट्रमन्त्री आरजु राणा देउवा भारत प्रस्थान गर्नुभएको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हुँदै उहाँ भारत प्रस्थान गर्नुभएको हो । उहाँले पाँच दिन भारत भ्रमणमा बिताउनु हुनेछ ।

    भारतीय विदेशमन्त्री एस जयशंकरको निमन्त्रणामा राणा भारत भ्रमणमा जानुभएको हो । भारत भ्रमणका क्रममा उहाँले भारतीय समकक्षी जयशंकरसँग द्विपक्षीय भेटवार्ता गर्नुहुनेछ ।

    दुई देशबीचको हितका लागि सम्बन्ध सुधार र सहकार्यका विषयमा छलफल हुने परराष्ट्र मन्त्रालयले जनाएको छ ।

     
     

     

     

     

     

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ