२०८३, कात्तिक १० गते

Oct 27 2026

Logo
  • २०८३ कात्तिक १०, मंगलबार
  • (Oct 27, 2026)
images

सुनको मुल्य ११ सय रुपैयाँले घट्यो, कतिमा हुँदैछ कारोबार ?

images

सत्कार खबर
  • २०८१ भदौ ६, बिहीबार
  • 1.1K
    SHARES
  • सुनको मुल्य ११ सय रुपैयाँले घट्यो, कतिमा हुँदैछ कारोबार ?

    काठमाडौं : बिहीबार नेपाली बजारमा सुनको मुल्य प्रतितोला १ हजार १ सय रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले बिहीबार सुनको मूल्य रेकर्ड मूल्यबाट घटेर १ लाख ५१ हजार ९ सय रुपैयाँ कायम भएको जनाएको छ । 

    बुधबार नेपाली बजारमा सुनको भाउ प्रतितोला १ लाख ५३ हजार रुपैयाँ पुगेको थियो । जुन हालसम्मकै उच्च हो । 

    यता, चाँदीको भाउ पाँच रुपैयाँले मात्रै घटेको महासङ्घले जनाएको छ । यसअघि प्रतितोला १ हजार ८ सय ३५ रुपैयाँ पुगेको चाँदीलाई आज १ हजार ८ सय ३० रुपैयाँ पर्नेछ । 

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ