२०८३, कात्तिक ९ गते

Oct 26 2026

Logo
  • २०८३ कात्तिक ९, सोमबार
  • (Oct 26, 2026)
images

सुनको मूल्य सामान्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ?

images

  • २०८१ भदौ ७, शुक्रबार
  • 861
    SHARES
  • सुनको मूल्य सामान्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ?

    काठमाडौं : नेपाली बजारमा शुक्रबार सुनको मूल्य सामान्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबारको तुलनामा शुक्रबार सुनको मूल्य सामान्य घट्दै तोलामा १ लाख ५१ हजार ४०० रुपैयाँ कायम भएको हो । 

    यसअघि बिहीबार छापावाल सुनको मूल्य तोलामा १ लाख ५१ हजार ९०० रुपैयाँ कायम थियो ।  यस्तै चाँदीको मूल्य शुक्रबार तोलामा १ हजार ८१५ रुपैयाँमा कारोबार भएको छ । बिहीबार चाँदी तोलामा १ हजार ८३० रुपैयाँमा कारोबार भएको थियो । 

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ