काठमाडौं : रष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का निलम्बित महामन्त्री डा। मुकुल ढकालले स्पष्टीकरणको जबाफ दिनुभएकोछ उहाँलाई बुधबार अन्तिम पटक स्पष्टीकरण सोध्ने पार्टी केन्द्रीय समितिले निर्णय गरेको थियो।
त्यसको जबाफ लेख्दै उहाँले आफूले पार्टी हितविपरीत कार्य नगरेको बरु रास्वपा जोगाउन लागिपरेको दाबी गर्नु भएको छ । साथै ढकालले सभापति रवि लामिछानेमाथि आरोप नै आरोपसमेत लगाउनु भएकोछ ।
सभापति लामिछाने ठग, भ्रष्ट र अपराधीु रहेको आरोप ढकालको छ। सहकारी मुद्दामा लामिछाने जेल जान सक्ने ढकालको भनाइ छ। सहकारी मुद्दामा सभापति लामिछाने ६–८ वर्ष वा त्योभन्दा बढी जेल जान सक्ने उहाँले बताउनु भएको छ भ्रष्ट्राचार मुद्दामा पनि जेल जान सक्ने उहाँको जवाफ छ।
‘



