२०८३, कात्तिक १० गते

Oct 27 2026

Logo
  • २०८३ कात्तिक १०, मंगलबार
  • (Oct 27, 2026)
images

प्रभु महालक्ष्मी लाइफले १० र अपी पावरले ९ प्रतिशत बोनस दिने

images

सत्कार खबर
  • २०८१ भदौ ९, आइतबार
  • 706
    SHARES
  • प्रभु महालक्ष्मी लाइफले १० र अपी पावरले ९ प्रतिशत बोनस दिने

    काठमाडौं : प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेड र अपी पावर कम्पनी लिमिटेडले आर्थिक वर्ष २०८०र८१ को खुद मुनाफबाट लाभांश घोषणा गरेका छन् ।

    प्रभुले वितरण योग्य मुनाफाबाट हाल कायम रहेको चुक्ता पुँजीको १० प्रतिशत बराबर बोनस शेयर र कर प्रयोजनको लागि ०।५२६ प्रतिशत गरेर जम्मा १०.५२६ प्रतिशत लाभांश घोषणा गरेको छ ।

    प्रभुको जेठ ७ गते बसेको १६ औँ संचालक समितिको बैठकले उक्त लाभांश घोषणा गरेको कम्पनी सचिव किशोर प्रसाद लामिछानेले जानकारी दिनु भयो । 

    अपीको ५ अर्ब ७८ करोड ६५ लाख चुक्ता पुँजीको ९ प्रतिशतले बोनस शेयर र ०.४७३७ प्रतिशत कर प्रयोजनका लागि नगद लाभांश दिने भएको हो । कम्पनीको ७ गने सबेको सञ्चालक समितिको बैठकले उक्त बोनस दिने घोषणा गरेको कम्पनीले जनाएको छ ।

     

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ