२०८३, कात्तिक १० गते

Oct 27 2026

Logo
  • २०८३ कात्तिक १०, मंगलबार
  • (Oct 27, 2026)
images

शेयर बजार: नेप्से परिसूचक उच्च अंकले घट्यो, १९ अर्ब ७४ करोडको कारोबार

images

सत्कार खबर
  • २०८१ भदौ ९, आइतबार
  • 736
    SHARES
  • शेयर बजार: नेप्से परिसूचक उच्च अंकले  घट्यो, १९ अर्ब ७४ करोडको कारोबार

    काठमाडौं: नेपाल स्टक एक्सचेञ्ज (नेप्से)परिसूचक आज उच्च अंकले घटेको छ। नेप्से आज ७९ दशमलव ८८ अंकले घटेर २ हजार ८९४ दशमलव ५७ को विन्दुमा कायम भएको हो।

    आज ३३३ कम्पनीको ४ करोड २६ लाख ८६ हजार ६४० कित्ता शेयर २ लाख १८ हजार ५७८ पटक खरिदबिक्री हुँदा १९ अर्ब ७४ करोड ५ लाख ९३ हजार ८ सय रुपैयाँ बराबरको कारोबार भएको छ।

    लघुवित्त समूह १ दशमलव ०८ प्रतिशत बढेको छ भने अरू सबै समूहको उपसूचक घटेको छ। 

    सबैभन्दा धेरै लगानी समूह ३ दशमलव ८३, बैंकिङ ३ दशमलव ३१, वित्त ३ दशमलव ५० र अन्य समूह ३ दशमलव ५५ प्रतिशतले बढेको छ। 

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ