२०८३, कात्तिक १० गते

Oct 27 2026

Logo
  • २०८३ कात्तिक १०, मंगलबार
  • (Oct 27, 2026)
images

होन्डा कारको ‘होन्डा कार दसैं उपहार, अफर माथि अफर’ योजना

images

सत्कार खबर
  • २०८१ भदौ ९, आइतबार
  • 901
    SHARES
  • होन्डा कारको ‘होन्डा कार दसैं उपहार, अफर माथि अफर’ योजना

     काठमाडौं : होन्डा कारको आधिकारिक विक्रेता स्याकार ट्रेडिङ कम्पनीले ‘होन्डा कार दसैं उपहार, अफर माथि अफर’ नामक आकर्षक ग्राहकमुखी उपहार योजना ल्याएको छ। 

    यो योजनाअन्तर्गत ग्राहकहरूले होण्डाको कुनै पनि कारको खरिदमा ५ लाख रुपैयाँसम्मको क्यास डिस्काउन्ट, २ वर्षका लागि गाडीको इन्स्योरेन्स र ट्याक्स फ्रि र ५ वर्षसम्म गाडीको सर्भिसिङको सुविधा पनि फ्रिमा पाउन सक्नेछन्। 

    ग्राहकहरूलाई इजी फाइनान्सको सुविधा दिनको निम्ति होन्डाको कार खरिद गर्दा आकर्षक Interest Rate का साथ २ प्रतिशत सम्मको ‘डाउन पेमेन्ट’ उपलब्ध गराइरहको छ। 

    कम्पनीले ग्राहकहरुलाई अझ आर्कषक योजना प्रदान गर्ने उद्देश्यले Free accessories’ र ‘Spot Exchange’ ’ को पनि सुविधा उपलब्ध गराउनेछ।

    यसका साथै होन्डा ले आफ्नो ग्राहकहरुलाई ‘च्यबम क्ष्मभ बककष्कतबलअभ‘ को सुविधा साथै २ वर्ष अथवा कार १००००० किमि चलाएसम्म वारेन्टी दिनेछ।  यो योजना सीमित अवधिका लागि मात्र लागू हुनेछ। 
     

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ