२०८३, कात्तिक १० गते

Oct 27 2026

Logo
  • २०८३ कात्तिक १०, मंगलबार
  • (Oct 27, 2026)
images

 एशियन लाइफ इन्स्योरेन्सको संस्थापक शेयरमा आवेदन दिने आज अन्तिम

images

सत्कार खबर
  • २०८१ भदौ ११, मंगलबार
  • 796
    SHARES
  •  एशियन लाइफ इन्स्योरेन्सको संस्थापक शेयरमा आवेदन दिने आज अन्तिम

     काठमााडौं : एशियन लाइफ इन्स्योरेन्सको संस्थापक शेयरमा आवेदन दिने आज अन्तिम दिन रहेको छ ।  कम्पनीले साउन ३२ गतेदेखि संस्थापक समूहतर्फको ५ लाख ३० हजार कित्ता शेयर बिक्रीमा ल्याएको छ ।

    शेयर खरिद गर्न इच्छुक विद्यमान संस्थापक शेयरधनी, जोकोही व्यक्ति, कम्पनी तथा संघसंस्थाले आजसम्म निवेदन दिन सक्नेछन् ।शेयर खरिदका लागि बोलपत्र पेस गर्दा लगानीकर्ताले न्यूनतम २ लाख कित्ता वा सोभन्दा बढीका लागि १० ले भाग जाने संख्यामा वा अधिकत सम्पूर्ण कित्ताका लागि आवेदन दिन सकिनेछ ।

     शेयरको न्यूनतम मूल्य २७५ रुपियाँ तोकिएको कम्पनीले जनाएको छ ।  बोलपत्र कम्पनीको बिक्री प्रबन्धक एनआईएमबी एस क्यापिटल, लाजिम्पाट काठमाडौंमा आइपुग्ने गरी दिनुपर्ने बताइएको छ । 

     

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ